"औलो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
==रोगको लक्षण==
परिजिविको संक्रमणको ८-२५ दिनमै रोगको लक्षण देखा पर्न थाल्छ।औलो प्रतिरोधी औषधी सेवन गर्नेहरुमा लक्षण देखिन अलि समय लाग्छ।ज्वरो आउनु,थरथर काम्नु,वाक्वाकी र वान्ता हुनु ,रक्ताल्पता हुनु,जोर्नी दुख्नु आदि लक्षण सबै औलो परिजिविको संक्रमणमा देखा पर्छन।औलोको सबैभन्दा मुलभुत लक्षण भनेको शरीरको थरथर कम्पनका साथहुने चिसोपनको अनुभुति र त्यस पछि आउने ज्वरो ।४ देखि ६ घन्टा पछि ज्वरो समन हुन्छ र पसिना बग्छ।बग्छ।पी. फाल्सीपारमको संक्रमणमा यो पुरै प्रक्रिया हरेक ३६ देखि ४८ घंटामा हुन्छ अथवा लगातार ज्वरो आउन सक्छ; पी. भाईभेक्स र पी. ओभेलबाट हुने मलेरियामा हरेक २ दिनमा ज्वरो आउछ, तथा पी. मलेरियेबाट हरेक तीन दिनमा ज्वरो आउछ।
 
==जटिलता==
==मानव शरीरमा रोगको विकास==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित