"औलो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
चरा,सरिस्रिप र अन्य स्तनधारी जिवलाई पनि हुन्छ तर मानिसलाई चार प्रकारको प्लाज्मोडियम (Plasmodium) परजीवीले मात्रै प्रभावित गर्छन जसमा सबभन्दा खतरनाक प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum) तथा प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax) मानिन्छन, र प्लाज्मोडियम ओभेल (Plasmodium ovale) तथा प्लास्मोडियम मलेरिये (Plasmodium malariae) पनि मानिसलाई प्रभावित गर्छन।ई समुहका परिजिविलाई मलेरिया परिजिवि भनिन्छ ।यो मलेरिया परिजिविलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम माउ एनेफिलिस लाम्खुट्टेले गर्छ।
==इतिहास==
सनऔलो रोगले हजारौ वर्षदेखि मानिसलाई प्रभावित पार्दै आएको छ।सन १८८० मा एकजना फ़्रांसीसी सैन्य चिकित्सक [[ल्यावेरन]]ले सर्वप्रथम औलो परिजिविलाई रातो रक्तकोशिकामा देखे।उनले नै सर्वप्रथम औलोको कारक प्रोटोज़ोआ परिजिवि हो भन्ने कुरा पत्ता लगाए।त्यसकोलागि उनलाई सन [[१९०७]]मा नोबेल पुरस्कार प्रदान गरियो । यो प्रोटोज़ोआको नाम प्लाज्मोडियम भनेर इटालियन वैज्ञानिक एत्तोरे मार्चियाफावा र एन्जेलो सेलीले राख्नु भयो ।१८९६मा सर रोनाल्ड रसले प्लाज्मोडिय्मको ऊसाईट(oocyte) माउ एनोफिलिस मच्छरमा देख्नु भयो।उनले लामखुट्टेले नै यो परिजिविलाई एउटा मान्छेबाट अर्को मान्छेमा सार्छ भन्ने कुराको पुष्टि गर्नुभयो।ग्रासी र फेलेटीले १८९८मा लाम्खुट्टेमा प्लाज्मोडियमको जीवनचक्रको वर्णन गर्नु भयो।गल्गीले १८८५मा प्लाज्मोडियमको रातो रक्तकोशकिय चक्रको अध्ययन गर्नु भयो।
 
==रोगको वितरण र प्रभाव==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित