"औलो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''औलो''' वा '''मलेरिया''' एक प्रोटोज़ोआ परजीवीले गर्दा हुने संक्राम...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''औलो''' वा '''मलेरिया''' एक प्रोटोज़ोआ परजीवीले गर्दा हुने संक्रामक रोग हो ।एशिया, अफ्रिका र अमेरिका महाद्विपको उष्णिय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष ५१.५ करोड़ मानिसलाई प्रभावित पार्छ र यसले गर्दा प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्छ।औलो अफ्रिकी महादेशको भयङ्कर जन स्वास्थ्य समस्या हो ।।<ref>{{cite web | title = मलेरियाको लागि करोडौ डलर
| work = बीबीसी| url = http://www.bbc.co.uk/hindi/news/030921_gates_malaria_pp.shtml| accessdate = ३१ अक्टूबर २००८}}</ref> यो रोग प्लाज्मोडियम समुहको प्रोटोज़ोआ परजीवीको माध्यमले लाग्छ।प्लाज्मोडियमले गर्दा यो रोग मान्छेलाई मात्रै नभई
चरा,सरिस्रिप र अन्य स्तनधारी जिवलाई पनि हुन्छ तर मानिसलाई चार प्रकारको प्लास्मोडियमप्लाज्मोडियम (Plasmodium) परजीवीले मात्रै प्रभावित गर्छन जसमा सबभन्दा खतरनाक प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum) तथा प्लास्मोडियमप्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax) मानिन्छन, र प्लास्मोडियमप्लाज्मोडियम ओभेल (Plasmodium ovale) तथा प्लास्मोडियम मलेरिये (Plasmodium malariae) पनि मानिसलाई प्रभावित गर्छन।ई समुहका परिजिविलाई मलेरिया परिजिवि भनिन्छ ।यो मलेरिया परिजिविलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम माउ एनेफिलिस लाम्खुट्टेले गर्छ।
==इतिहास==
==रोगको वितरण र प्रभाव==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित