"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

पृष्ठलाई '== ध == [https://commons.wikimedia.org/wiki/File:%E0%A4%A7%E0%A4%A8%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%AF.pdf धनञ्जय गाे...' संग हटाइदै
सा Reverted 1 edit by काशीनाथ मरासिनी (talk) identified as vandalism to last revision b...
पङ्क्ति १:
{{/ट्याबशीर्ष}}
== ध ==

<noinclude>
[https://commons.wikimedia.org/wiki/File:%E0%A4%A7%E0%A4%A8%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%AF.pdf धनञ्जय गाेत्रीय मरासिनीहरूकाे चिनारी]
{{TOCright}}
केही सुरक्षित पृष्ठहरूमा बाहेक प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसमा क्लिक गरेर तपाईं त्यस पृष्ठमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । यो सम्पादन गर्ने क्षमता नै [[विकिपीडिया]]को सबैभन्दा असल गुण हो । तपाईंलाई हरेक पृष्ठमा सुधार गर्ने र त्यसमा तथ्य थप्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया त्यसको सन्दर्भ राख्न नभुल्नु होला, किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्।

सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा सम्पादन झ्याल खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुन्छ । त्यसमा केहि रमाईलो र ज्ञानबर्द्धक कुराहरू लेख्नुहोस्, या शब्दहरूलाई हटाएर आफ्नो पाठ लेख्नुहोस् । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस्! अवलोकन गर्नुहोस् '''के हुन्छ'''!

==सम्पादनको सारांश==
तपाईंको यो पहिलो सम्पादनका अभ्यासबाट दुई कुराहरूलाई छोडिएको छ वास्तवमा गरिएको लेख-सम्पादनमा गरिनु पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "सम्पादन" ट्याबमा थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीजहरूलाई पनि गर्नुहोस्।

प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादन गर्नुहुन्छ भने "सारांश"का कोठामा तपाईंले गरेको परिवर्तनको बारेमा केहि लेख्नुहोस् विकि-शिष्टताका नियमहरूका अनुसार यो राम्रो कुरा मानिएकोछ । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईंले के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई पछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) ।

==पूर्वावलोकन==

अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्।

==लेख संग्रह गर्ने==
पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो त ? सम्पादनको सारांश लेख्नुभयो त ? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस् । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!

'''यी शिक्षाहरूलाई [[विकिपीडिया:स्वशिक्षा/सम्पादन/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गरेर हेर्नुहोस्'''

<noinclude>

'''हेर्नुहोस् [[विकिपीडिया:स्वशिक्षा/रूपरंग|लेखाईको रूपलाई कसरी परिवर्तन गरिन्छ]]''' →

</noinclude>

<noinclude>

[[श्रेणी:विकिपीडिया स्वशिक्षा]]

[[als:Wikipedia:Tutorial/1]]
[[ast:Ayuda:Tutorial (Edición)]]
[[bg:Уикипедия:Наръчник/Редактиране]]
[[ca:Viquipèdia:Guia bàsica/Modificar]]
[[cs:Wikipedie:Průvodce (editování)]]
[[cy:Wicipedia:Tiwtorial (Golygu)]]
[[de:Hilfe:Tutorial/3]]
[[et:Juhend:Õppekäik (Redigeerimine)]]
[[el:Βικιπαίδεια:Οδηγός για νέους χρήστες/Επεξεργασία]]
[[en:Wikipedia:Tutorial/Editing]]
[[es:Ayuda:Tutorial (edición)]]
[[fa:ویکی‌پدیا:خودآموز (ویرایش)]]
[[ko:위키백과:길라잡이 (서식)]]
[[hr:Wikipedija:Tečaj (Uređivanje članaka)]]
[[it:Aiuto:Tutorial/Modificare]]
[[lv:Vikipēdija:Pamācība (Rediģēšana)]]
[[mk:Википедија:Почетен курс (Уредување)]]
[[ms:Wikipedia:Tutorial/Menyunting]]
[[nl:Wikipedia:Snelcursus/Bewerken]]
[[pl:Wikipedia:Tutorial/1]]
[[pt:Wikipédia:Tutorial/Edição]]
[[ro:Wikipedia:Ghid (Modificare)]]
[[sk:Wikipédia:Príručka/Upravovanie]]
[[ckb:ویکیپیدیا:فێرکاری (دەستکاریکردن)]]
[[sr:Википедија:Упутства/Уређивање чланака]]
[[sv:Wikipedia:Introduktion till redigering]]
[[vi:Wikipedia:Sách hướng dẫn/Viết bài]]