"सोल्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
विहाह पश्चात दम्पतिका [[भाइ]] र [[बहिनी]]ले एक आपसमा लगाउने साइनो '''सोल्टी''' हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ । [[दाजु]] र [[दिदी]]को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता [[ठकुरी]] र [[मगर]], [[गु‍रुङगरूङ् जाति|गुरुङ]] हरूमा आम रूपमा प्रयोग हुन्छ भने , [[क्षत्री]], [[ब्राह्मण]], नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन
==यि पनि हेर्नुहोस्==
{{नाताहरू}}
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
==बाह्य लिंकहरू==
{{stub}}
[[श्रेणी:नाता सम्बन्ध]]
 
[[श्रेणी:नाता सम्बन्ध]]
"https://ne.wikipedia.org/wiki/सोल्टी" बाट अनुप्रेषित