"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सामान्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४०:
}}
 
'''डा. रामबरणरामवरण यादव''' (जन्म २००४ साल माघ २२ गते)<ref name=rby1>{{cite web| title=DR. RAM BARAN YADAV PRESIDENT OF THE REPUBLIC OF NEPAL|url=http://presidentofnepal.gov.np/Contents/biography.html&flag=F | publisher=Office of The President, [[नेपाल|Nepal]]|date= |accessdate=}}</ref> नेपालको बर्तमान राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र [[नेपाली काँग्रेस]] पार्टीको महासचिवको रूपमा सेवा गरे ।
 
यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा [[प्रतिनिधि सभा]]को लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । बि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बिसं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले [[संविधान सभा]] खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बिसं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री [[गिरिजा प्रसाद कोइराला]] लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति [[परमानन्द झा]]लाई शपथ गराए ।
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित