"निष्क्रमण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
शिशु जन्मिएको चार महिनामा बालकलार्इ घरबाट बाहिर निकाल्नुलार्इ निषक्रमण भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा [[परब्रह्म]]को नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो । यस [[संस्कार]]मा नवजात शिशुलाई [[चन्द्रमा]], [[सूर्य]], [[पृथ्वी]], लगायत समस्त [[प्रकृति]]को दर्शन गराइन्छ । शिशुलाई [[भगवान्]] सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी [[देवता]]हरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गरिन्छ ।
 
== परिचय ==
निष्क्रमण कार्यमा पनि [[दियो]], [[कलश]], [[गणेश]] पूजा गर्ने विधान छ । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ । अहिले यो संस्कार लाेप हुँदै गएको छ । <ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>][http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
शिशु जन्मिएको चार महिनामा बालकलार्इ घरबाट बाहिर निकाल्नुलार्इ '''निषक्रमण''' भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा [[परब्रह्म]]को नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो । यस [[संस्कार]]मा नवजात शिशुलाई [[चन्द्रमा]], [[सूर्य]], [[पृथ्वी]], लगायत समस्त [[प्रकृति]]को दर्शन गराइन्छ । शिशुलाई [[भगवान्]] सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी [[देवता]]हरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गरिन्छ
== महत्त्व ==
यस [[संस्कार]]मा नवजात शिशुलाई [[चन्द्रमा]], [[सूर्य]], [[पृथ्वी]], लगायत समस्त [[प्रकृति]]को दर्शन गराइन्छ । शिशुलाई [[भगवान्]] सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी [[देवता]]हरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गर्नु यसकाे महत्त्वपूर्ण पक्ष हाे । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ ।
== संसकार विधि ==
निष्क्रमण कार्यमा पनि [[दियो]], [[कलश]], [[गणेश]]का पूजासाथै गर्नेचन्द्र, विधानसूर्य, पृथ्वी वैज्ञानिकअन्य हिसावलेइष्टदेवकाे पनिपूजा नवजातगर्ने शिशुकोविधान शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ । अहिले यो संस्कार प्रायः लाेप हुँदै गएको छ । <ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>][http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
{{ठुटो}}
[[श्रेणी:संस्कार]]