"हँसिया" का संशोधनहरू बिचको अन्तर

हँसिया
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Sickle hanging from a rusty nail at Ardeshir's farm.jpg|250px|thumb|right|हँसिया]]
 
 
 
 
 
 
{{Orphan|date=जुन २०११}}
{{Infobox tool
Line ९ ⟶ १६:
| related =
}}
 
[[चित्र:Sickle hanging from a rusty nail at Ardeshir's farm.jpg|250px|thumb|right|हँसिया]]
'''कचिया''' लाई '''हँसिया'''अथवा '''आँसी''' पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।
 
 
==बनोट==
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र [[काठ]]बाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ ।
 
 
==प्रयोग==
"https://ne.wikipedia.org/wiki/हँसिया" बाट अनुप्रेषित