"तुलसीदास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै [[हिन्दी]] [[भाषा]]का सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ ।
===जीवन चित्रण===
*[[संत कबीर]]
*[[रामानन्द]]
*[[काशी विश्वनाथ]]
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/तुलसीदास" बाट अनुप्रेषित