"हँसिया" का संशोधनहरू बिचको अन्तर

कचिया
कचिया
पङ्क्ति ९:
| related =
}}
[[करौंती|करौँती]]का जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया जस्तो औजार ।
'''कचिया''' लाई '''हँसिया''' अथवा '''आँसी''' पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ । हँसियाको प्रयोग घाँस काट्नका साथै घाँस, धान, मकै, गहुँ, आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । हँसियालाई ‘कचिया’ भन्ने पनि गर्छन्
 
 
==बनोट==
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र [[काठ]]बाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई खाथ्कोकाठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ
 
 
==प्रयोग==
कचियाको प्रयोग घाँस काट्नका साथै [[धान]], [[मकै]], [[गहुँ]], [[कोदो]], [[खर]] आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।
 
 
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
 
{{stub}}
{{Commonscat|Sickles}}
 
"https://ne.wikipedia.org/wiki/हँसिया" बाट अनुप्रेषित