"हँसिया" का संशोधनहरू बिचको अन्तर

कचिया
(कचिया)
(कचिया)
{{Orphan|date=जुन २०११}}
{{Infobox tool
|name=हँसिया
| image = Hasiya krish.jpg
| caption =[[नेपाल]]को मध्य पहाडमा प्रयोग गरिने हँसिया
| caption =
| other_name =आँसी
| classification = काट्ने औजार
| types = [[हँसियाकचिया]]<br />[[खुर्पा]]
| related =
}}
[[करौंती|करौँती]]का जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया जस्तो औजार ।
'''हँसिया''' अथवा '''आँसी''' फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ । हँसियाको प्रयोग घाँस काट्नका साथै घाँस, धान, मकै, गहुँ, आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । हँसियालाई ‘कचिया’ भन्ने पनि गर्छन् ।
 
==बनोट==
यो [[फलाम]] र [[काठ]]बाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई खाथ्को सानो टुक्रामा खोपेर ठोकिन्छ ।
 
==बाहिरी लिङ्कहरू==
[[श्रेणी:कृषि औजार]]
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
[[श्रेणी:औजार]]
 
 
{{stub}}
{{Commonscat|Sickles}}
 
[[श्रेणी:कृषि औजार]]
[[श्रेणी:औजार]]
[[श्रेणी:धारिला औजारहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/429304" बाट अनुप्रेषित