"बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
|colour = गाढा हरियो
|test status year = सन् २०००
|first test match = [[ढाका|शेरे बंगला नेसनल स्टेडियम|ढाका]], मा {{Cr|IND}} बिरुद्ध
|current captain = [[मुस्फिकर रहिम]]
|image = Bangladesh Cricket Board Logo.png
 
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एशिया कपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]] बिरुद्ध आफ्नो पहिलो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] म्याच खेलेको थियो । बंगलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बंगलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रुपमा रहेको थियो । क्रिकेट बंगलादेशले सन् १९९७ मा [[मलेशिया|मलेसिया]]मा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बंगलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बंगलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रुपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]]लाई हराएको थियो र [[स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टिम|स्कटल्याण्ड]]लाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बंगलादेशले [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] खेल्ने आधिकारिक मान्याता पाएको थियो भने [[टेस्ट क्रिकेट|टेस्ट]] खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।
==इतिहास==
==रेकर्ड==
 
==सन्दर्भ सामग्रीहरू==
४६०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/429071" बाट अनुप्रेषित