"उखु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
'''उखु''' एक [[:category:नगदे बाली|नगदे बाली श्रेणी]] अन्तर्गत पर्ने लोकप्रिय [[:category:वनस्पति|वनस्पति श्रेणी]]को एक वस्तुको नाम हो। आजको समयमा विश्वका 50% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु [[चिनि]], [[मिश्री]], [[सखर]], आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी [[भारत]] लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन्।
 
नेपालमा उखुँको अनुसन्धान केन्द्र [[जितपुर]]मा छ ।
 
== उखु खेतीका फाइदाहरू ==
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित