"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
'''व्रतबन्ध''' (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत [[हिन्दू धर्म|हिन्दु]] संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो।
 
हिन्दु धर्ममा मानिसको आयुलाइ ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचर्याश्रम (० देखि २५ वर्षसम्म), गृहस्थाश्रम(२५ देखि ५० वर्षसम्म), वानप्रस्थाश्रम (५० देखि ७५ वर्षसम्म) अनि सन्यास अाश्रमआश्रम (७५ भन्दा बढी)। बालककाेबालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालककाेबालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस कार्यलार्इ उपनयन पनि भनिन्छ।
 
यस संस्कारलार्इ इसाई धर्मको [[baptism]]को संस्कारसँग तुलना गर्न सकिन्छ, जसअनुरूप व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू र नियमहरूको पालना पूर्ण रूपमा गर्दछ।
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित