"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Upanayana}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
'''व्रतबन्ध''' (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत [[हिन्दू धर्म|हिन्दु]] संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो।
 
हिन्दु धर्ममा मानिसको आयुलाइ ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचार्यब्रह्मचर्याश्रम (० देखि २५ वर्षसम्म), ग्रीहस्तीगृहस्थाश्रम(२५ देखि ५० वर्षसम्म), सन्यासवानप्रस्थाश्रम (५० देखि ७५ वर्षसम्म) अनि वनप्रस्थानसन्यास अाश्रम (७५ भन्दा बढी)। जन्मेको बालक(व्रतबन्ध प्राय बालकावस्थामाबाल्यावस्थामा नै गरिन्छ, अनि पुरूषजातिको मात्रै गरिन्छ)कोबालककाे उमेर वर्ष पूरा भएपछि उ ब्रह्मचार्यकोब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस शुरूवातलाइकार्यलार्इ उपनयन पनि भनिन्छ।
 
यस व्रतबन्धको संस्कारलाइसंस्कारलार्इ इसाई धर्मको [[baptism]]को संसकारसँगसंस्कारसँग तुलना गर्न सकिन्छ, जसअनुरूप व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू नियमहरूको पालना पूर्ण रूपमा गर्दछ।
 
==व्रतबन्धका विशेष लक्षणहरू==
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि [[जनै]] धारण प्रक्रिया रहेका छन्।कुनैछन् । कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै [[छेवर]] गर्ने परम्परा रहि आएकोरहिआएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरूलेगुरुले बालकलाइबालकलार्इ गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।
 
==व्रतबन्धको पद्धति==
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित