"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
== परिचय ==
'''नामकरण संस्कार''' कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका साेह्र संस्कारमध्ये यसलार्इ महत्त्वपूर्ण मानिन्छ ।
यस संस्कारलार्इ अर्काे शब्दा वाशब्दमा '''न्वारान''' पनि धनिन्छभनिन्छ । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएकाे हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेकाे हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।
 
== महत्त्व ==
 
नामको हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले महत्वयसकाे महत्त्व रहेको हाे । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषकाे नामले बालकलार्इ बाेलाउँदा उसमा मनाेवैज्ञनिकमनाेवैज्ञानिक प्रभाव पर्छ, यसाे भन्छन् मनाेविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणकाे ठुलाे महत्त्व रहेकाे देखिन्छ ।
 
वेत्ताहरू । यस अर्थमापनि नामकरणकाे महत्त्व रहेकाे देखिन्छ ।
== विधि ==
 
यस कार्यमा अग्निस्थापना र सो अनुसारअनुसारकाे हवन, षण्डामर्क हवन अादि गरिन्छ । त्यसपछि जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ ।
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको अायु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले याे कर्म गर्दै अाएका छन् । ख<ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>]
[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]