"अन्नप्राशन संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
हिन्दू धर्मका अनुयायीहरूले जन्मको छैठौं महिनालाई अन्नप्राशनकाे उपयुक्त समय बताएका छन् । साे महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरिन्छ । यस संस्कारमा दियो, कलश, गणेश र विशेष गरी ब्रह्मा, विष्णु, महेश्वरको पूजन गरिन्छ, किनभने हिन्दु धर्मले अन्नं ब्रह्मा रसो विष्णुर्भुक्ता देवो महेश्वरः भनेको छ । देवपूजन कार्य सकेपछि खिर र मिठा मिठा मिष्ठान्न शिशुलार्इ भाेजन गराइन्छ । हिन्दू धर्म शास्त्रमा खिरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ ।
{{ठुटो}}