"धर्म" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
 
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसंख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू।
== Maarten+Marie= Erdbebeb Also aufgepast Türkei ==
== शब्दको उत्पत्ति ==
[[चित्र:Religious symbols.png|thumb|right|बिभिन्न धार्मिक संकेतहरू]]
=== [[पश्चिमी सभ्यता|पाश्चात्य]] उत्पत्ति ===
पङ्क्ति ३६:
 
=== धर्म र अध्यात्म ===
धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन्। तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन्। तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक संगठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन्। त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनिहरू कुनै संगठन अथवा समुदायको सदस्य नभएको जनाउँदछ।
 
== प्रमुख धर्महरू ==
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित