"एकदिवसीय अन्तर्राष्ट्रिय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:खेलकुद जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
[[चित्र:Australia vs India.jpg|thumb|300px|अस्ट्रेलिया र भारत बीच मेलबर्न क्रिकेट ग्राउण्डमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको दृश्य]]
'''एकदिवसीय अन्तर्राष्ट्रिय (ODI)''' [[क्रिकेट]]को एउटा
अन्तर्राष्ट्रिय एकदिवसीय खेलको विकास २०औ शताब्दीको अन्तमा भएको हो । पहिलो एकदिवसीय म्याच [[मेलबोर्न क्रिकेट ग्राउण्ड|मेलबोर्न क्रिकेट ग्राउण्ड]]मा ५ जनवरी १९७१ को दिन अस्ट्रेलिया र इङ्गल्याण्डको बीचमा खेलिएको थियो । जब तेश्रो टेस्ट म्याचको पहिलो तीन दिन पानीले गर्दा खेल हुन सकेन त्यति खेर खेल अम्पायर तथा रेफ्रीले म्याचलाइ समाप्त गर्ने निर्णय गर्यो र यस म्याचको स्थानमा ६ बल प्रति ओभर संगै प्रत्येक टिम ४० ओभरको एकदिवसीय म्याच गर्ने निर्णय गर्यो । यस प्रकार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको जन्म भयो । अस्ट्रेलियाले यो म्याच ५ विकेटले जितेर इतिहास बनायो ।<ref>[http://www.espncricinfo.com/india-v-england-2011/content/story/536381.html England in India 2011-12: MS Dhoni says it will be tricky adjusting to the new playing conditions | Cricket News | India v England]. ESPN Cricinfo. Retrieved on 2013-12-23.</ref>
पङ्क्ति २०:
==बाह्य लिंक==
{{Forms of cricket}}
[[श्रेणी:क्रिकेट]]
[[श्रेणी:खेलकुद]]
|