"चे गेभारा" का संशोधनहरू बिचको अन्तर

सा fixing dead links
पङ्क्ति ४१:
मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। [[टाइम पत्रिका]]ले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरूको सूचिमा सामेल गर्‍यो।<ref>[[#refDorfman1999|Dorfman 1999]].</ref> चेको तस्वीर ''गेरिलेरो एरोइको'' (स्पेनी: ''Guerrillero Heroico'', वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।<ref>Maryland Institute of Art, referenced at [[#refBBCNews2001b|BBC News May 26, 2001]]</ref>
 
=== मारिएको ४७ वर्षपछि तस्विर सार्वजनिक ===
=== मोटर साइकलको यात्रा ===
चे ग्वेभारा मारिएको समयको तस्विर उनी मारिएको ४७ वर्ष पछि सार्वजनिक भएको छ । ग्वेराका परिवारले यी तस्विर सार्वजनिक गरेका हुन् ।स्विर सार्वजनिक गरेका इनामोल आर्टिएगाले भनेका छन् कि १९६७ मा यी तस्विर समाचार एजेन्सी एएफपीका फोटो जर्नलिष्ट मार्क हटनले लिएका थिए । ती तस्विर चे ग्वेराका अंकल लुइस कार्टेरोलाई दिइएको उनको भनाइ छ ।
लुइस त्यतिबेला बोलिभियामा मिसनरीकोरुपमा काम गर्थे । यी तस्विर उनले ४७ वर्ष सम्म लुकाएर राखेका थिए । अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा बोलिभियामा पक्राउ परेपछि बन्दी बनाइएका थिए । उनलाई सन् १९६७ अक्टोबर ९ को दिन हत्या गरिएको थियो ।
 
== मेक्सिको सहर र तैयारी ==
[[चित्र:Hilda Gadea y Che Guevara - Luna de miel - Yucatán 1955.jpg|thumb|चिजेन इट्जा(Chichén Itzá)मा ग्वेभारा [[हिल्डागडिया]]को साथमा सुहागरात मनाउनको निम्ति]]
"https://ne.wikipedia.org/wiki/चे_गेभारा" बाट अनुप्रेषित