"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको अायु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले याे कर्म गर्दै अाएका छन् ।
{{ठुटो}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:धर्म]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी: हिन्दु संस्कार]]
[[श्रेणी: संस्कार]]
[[श्रेणी: हिन्दु धर्म]]