"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको अायु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले याे कर्म गर्दै अाएका छन् ।
{{ठुटो}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:धर्म]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी: हिन्दु संस्कार]]
[[श्रेणी: संस्कार]]
[[श्रेणी: हिन्दु धर्म]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/427644" बाट अनुप्रेषित