"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सामान्यतया न्वारान भनिने यो चलन शिशु जन्मेको ११ औं दिनमा गर्न...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतया न्वारान भनिने यो चलन शिशु जन्मेको ११ औं दिनमा गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिन्छ र ११ औं दिनमा यो संस्कार गर्ने चलन छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू यो संस्कार शुभ नक्षत्र वा शुभ दिनमा गर्नु उचित मान्छन् । नामको हाम्रो जीवनमा धेरै महत्त्व हुन्छ