"बाइबल" का संशोधनहरू बिचको अन्तर

Fixed grammar
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १२:
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ। यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए। यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ। यसमा सुसमाचार नाम भएका चार भागहरू छन्। नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन्।
 
बाइबलमा धेरै थरीका किताबहरू छन्। कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरूमा कथाहरू छन्। कुनैमा विद्धानहरूका भनाइहरू छन्। कुनैमा भगवानले आफ्ना मान्छेहरूलाई गर्न भनेका कुराहरू छन्। कुनैमा भगवानको गुनगान भएका भजनहरू छन्। कुनै आकाशवाणीका किताबहरू छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन्। बाइबलले के सिकाउँछ?
परमेश्वरको प्रेरणाद्वारा लेखिएको हुनाले बाइबल सही र भरपर्दो छ।—२ तिमोथी ३:१६.
 
परमेश्वरको वचनमा पाइने सल्लाह दैनिक जीवनको लागि उपयोगी छ।—यशैया ४८:१७.
 
बाइबलमा पाइने परमेश्वरका प्रतिज्ञाहरू अवश्य पूरा हुनेछन्‌।—गन्ती २३:१९.
{{Commonscat|Bible}}
 
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित