"पात" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
पात भनेका प्राय सबैजसो [[बोट]] र [[रूख|रुख]]हरूका [[हाँगा]] हरूमा हुने हरियो रंगका साना-ठुला विभिन्न आकार र प्रकारका पत्ती हुन् | पातहरू बढीजसो गाईवस्तुहरुलाई खुवाउन प्रयोग गरिन्छन् तर पातका विभिन्न प्रयोग हुन सक्छन् ।
==पात : शब्दहरु==
[[File:Leaf morphology.svg|पातका बारे बयान गर्न प्रयोग गरिने शब्दहरु अङ्ग्रेजीमा]]
 
==पातका विशेषताहरु==
सामान्यतया विभिन्न रुख वा बोटविरुवाको प्रकारसँगै पातका आकारहरुमा पनि फरक पर्ने हुन्छ । [[प्रकाश संश्लेषण]]का लागि नै पातको मुख्य भूमिका हुने भएकाले पातको त्यसै अनुरुप विकास हुँदै आएको हो । घामका किरणलाई पातमा पार्नका लागि , हावाबाट कार्वनडाइक्साइडलाई लिनका लागि पात मिलेर बसेको हुन्छ तर हुरी चल्ने ठाउँहरुमा , हिउँ पर्ने ठाउँहरुमा , पानी नपर्ने सुख्खा ठाउँहरुमा पनि पातको आफ्नै किसिमबाट विकास भएका छन् ; तिनका आफ्नै मुख्य कार्य हुने गर्छन्।
"https://ne.wikipedia.org/wiki/पात" बाट अनुप्रेषित