"पात" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
सामान्यतया विभिन्न रुख वा बोटविरुवाको प्रकारसँगै पातका आकारहरुमा पनि फरक पर्ने हुन्छ । [[प्रकाश संश्लेषण]]का लागि नै पातको मुख्य भूमिका हुने भएकाले पातको त्यसै अनुरुप विकास हुँदै आएको हो । घामका किरणलाई पातमा पार्नका लागि , हावाबाट कार्वनडाइक्साइडलाई लिनका लागि पात मिलेर बसेको हुन्छ तर हुरी चल्ने ठाउँहरुमा , हिउँ पर्ने ठाउँहरुमा , पानी नपर्ने सुख्खा ठाउँहरुमा पनि पातको आफ्नै किसिमबाट विकास भएका छन् ; तिनका आफ्नै मुख्य कार्य हुने गर्छन्।
 
जराबाट शोसिएको पानी, घामका प्रकाश, स्टोमाटाबाट लिइएको हावा र पातमै भएको [[क्लोरोफिल]] : तिनीहरूक भूमिका बाट पातले खाना बनाउने गर्छ जुन कार्बोहाइड्रेट र पछि स्टार्चस्टार्चकास्टार्चका रुपमा केही पातमै पनि रहने गर्छ ।
 
[[File:Grape leaf 01.jpg|200px|thumb|center|अङ्गुरको पात]]
"https://ne.wikipedia.org/wiki/पात" बाट अनुप्रेषित