"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Android (operating system)}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[चित्र:Android 4.4 with stock launcher.png|thumb|right|एन्ड्रोइड ४.४]]
 
'''एन्ड्रोइड''' [[लिनक्स]]मा आधारित मोबाइको अपरेटिङ सिस्टम हो।यो बिशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्माट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो [[गुगल|गूगल]]को अग्रसरतामा ओपन हान्डसेट एलाइन्सले बिकसित गरेको हो।यो ओपन सोवर्स प्रोग्राम हो जहाँ [[जाभा]] [[प्रोग्रामिङ]] भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।
आजको स्माटफोन विश्व बजारमा एन्ड्रोइडको प्रमुख हिस्सा रहिआएको छ।
<!--बुलेटमा लेख्नलाई * राख्ने नम्बरमा लेख्न # राख्ने र लिनङ्क बनाउन [[]] -->
पङ्क्ति १९:
== इतिहास‍ ==
एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस बिकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्माट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्माट फोन बिकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए।गूगललेथिए। [[गूगल]]ले एन्ड्रोइड निगमलाइ अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्यात पनि यस्का संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइडसँग आबद्द रहिरए।गूगलले एन्ड्रोइडलाइ किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एन्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एन्ड्रोइड भर्सनको उपयोग]]
पङ्क्ति ८७:
 
== प्रयोग‍ ==
एन्ड्रोइडको अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग [[स्माटफोन]], [[ल्यापटप]], [[नेटबुक]], [[ट्याबलेट कम्प्युटर]] , [[गूगल टिभी]], [[रिस्टवाच]], [[हेडफोन]], [[कार सिडि]], डिभिडि पेलेयर तथा अन्य साधनहरूमा हुन्छ।
यसको मुख्य हार्डवेर पल्याटफम भनेको एआरएम [[आर्किटेक्चर]] हो।
 
== सन्दर्भ ==