"निङ्गलाशैनी मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
[[चित्र:निङ्गलासैनी.jpg|250px|thumb|निङ्गलासैनी मन्दिर पुर्वतर्फ बाट]]
'''श्री निङ्गलासैनी मन्दिर '''[[बैतडी जिल्ला ]],[[देहीमाण्डौं]] मा अवस्थित छ । निङ्गलासैनी मन्दिर [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]क्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक बर्षको [[दशैं|बडा दशैं]] र [[चैते दशैं]]मा कम्तिमा पनि ९००देखी १३०० सम्म [[राँगा|रांगा]]को मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा [[बोका]]को पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढा बाट भक्त जनहरुआउने गर्दछन ।<ref>भनाइ </ref>यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ
भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।<ref>भनाइ </ref>
[[चित्र:मन्दिर.jpg|250px|thumb|श्री निङ्गलासैनी मन्दिरमा जात्रा]]
 
Line २७ ⟶ २८:
 
==बाहिरी कडिहरू==
==यी पनि हेर्नुहोस्==
{{सुदूर-पश्चिमकी नौ भगवती}}
 
{{ठुटो}}