"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''विकिपीडिया''' एक [[खुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छसक्नुहुन्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस् ।
 
विकिपीडियाको सुरुवात जनवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।
पङ्क्ति ६:
 
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] ।
 
 
 
==विकिपीडिया प्रयोग==