"मस्यौदा:रविराज बराल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: रविराज बराल नेपालका पत्रकार तथा ब्लगर हुन्। हाल उनी [http://ne.wikipedia.org/wi...
(कुनै भिन्नता छैन)

२२:५३, ३ नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

रविराज बराल नेपालका पत्रकार तथा ब्लगर हुन्। हाल उनी पहिलोपोस्ट नामक समाचार पोर्टलसँग आवद्ध छन्। उनले अन्नपूर्ण पोस्ट, उज्यालो अनलाइन र क्यापिटल एफएम ९२.४ मा काम गरेका थिए। उनी पत्रकारिता क्षेत्रलाई समेट्ने ब्लग मिडिया कुराकानी चलाउँछन्। उनी त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्।[१] उनी लेखनाथ ६ अर्चले, कास्कीका स्थायी वासिन्दा हुन्। [२]

  1. http://www.pahilopost.com/content/about-us-1.html
  2. http://meroreport.net/page/bow-rabi-raj-baral