"घोलक पदार्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[घोल]]मा [[घुलित पदार्थ]]हरुलाई घुलाउन मद्धत गर्ने [[पदार्थ]]हरुलाई घोलक पदार्थ भनिन्छ । जस्तै: [[पानी]], [[दूध|दुध]] आदि घोलक पदार्थका केहि उदाहरणहरु हुन् ।<br />
उदाहरणका लागी [[नुन]]पानीको घोलमा नुनलाई घुलाउन पानीले मद्धत गर्दछ त्यै भएर पानी घोलक पदार्थ हो । प्राय तरल पदार्थहरु घोलक हुन्छ्न् ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/घोलक_पदार्थ" बाट अनुप्रेषित