सामवेदकाे[[सामवेद]]को काैथुमकौथुम संहिताकाेसंहिताकौ ब्राह्मण ग्रन्थका अन्तिम अाठआठ अध्यायहरूकाेअध्यायहरूको नाम '''छान्दाेग्याेपनिषद्छान्दोग्योपनिषद्''' हाेहो । काैथुमकौथुम ब्राह्मणकाे[[ब्राह्मण]]को अन्तिम दश अध्यायलार्इअध्यायलाई छान्दाेग्यछान्दोग्य ब्राह्मण पनि भनिन्छ । प्रस्तुत उपनिषदमा अनेक विद्या, अाेंकारओंकार, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, अादिकाआदिका साथै गायत्री उपासना, अध्यात्म शिक्षा, सृष्टि, ब्रह्माेपासनाब्रह्मोपासना जस्ता विषयहरूकाेविषयहरूको विषद वर्णन पाइन्छ ।<ref name=""> शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), '''[[संस्कृत]] [[साहित्य]]को रूपरेखा''' काठमाडौं : अभिनव प्रकाशन</ref>