"देउकी प्रथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''देउकी प्रथा''' नेपालमा प्रचलित सामाजिक कुप्रथाहरुमध्ये देउकी प्रथा पनि एक हो। नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्याक केटी चढाउने प्रचलन छ। यसरी चढाईएकी कन्या देउकी हुन भने चढाउने प्रचलन प्रथा हो। महारोग लागेमा छोरर नभएमा मुद्दा जित्नु परेमा वा आफ्नो मनोकाङ्क्षा पूरा गर्नुपरेमा, कुनै भाकल पुरा गर्न आफ्नै छोरी वा गरीव परिवारकी अबोध बालिका किनेर देबी देबताको मन्दिरमा चढाउने गरिन्छ।यसरि चढाइएका कन्याहरुको बिवाह गर्न नहुने तर यौन संपर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो। मन्दिरमा चढाएको सामाग्रीहरुबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन्। आजको विकसित समाजमा यो प्रथा निकै ठुलो विकृतिको रुपमा छ। यो प्रथा बालअधिकार विपरित कार्य हो। शिक्षाको विकास र चेतनामा भएको बृद्धका कारण यो प्रथामा केही कमी आएपनि पुरै निर्मुल हुन सकेको छैन ।
आफ्नै छोरी वा गरीव परिवारकी अबोध बालिका किनेर देबी देबताको मन्दिरमा चढाउने गरिन्छ।यसरि चढाइएका कन्याहरुको बिवाह गर्न नहुने तर यौन संपर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो। मन्दिरमा चढाएको सामाग्रीहरुबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन्। आजको विकसित समाजमा यो प्रथा निकै ठुलो विकृतिको रुपमा छ। यो प्रथा बालअधिकार विपरित कार्य हो। शिक्षाको विकास र चेतनामा भएको बृद्धका कारण यो प्रथामा केही कमी आएपनि पुरै निन्मुन हुन सकेको छैन।
 
 
"https://ne.wikipedia.org/wiki/देउकी_प्रथा" बाट अनुप्रेषित