"सुन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[चित्र:Or Venezuela.jpg|Or Venezuela|thumb|right|250px|सुन]]
सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्वलाई टेको दिन सकेको छ ।
सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरुमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरुमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ ।
लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।
"https://ne.wikipedia.org/wiki/सुन" बाट अनुप्रेषित