"परीक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{dead end|date=अप्रिल २०१२}}
 
परीक्षित [[अर्जुन]]का नाति तथा [[अभिमन्यु]]का छाेरा हुन् । पाण्डव उत्तराखण्ड जानुअघि [[युधिष्ठिर]]का उत्तराधिकारीका रूपमा [[हस्तिनापुर]]काे राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नेु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेकाे सर्पले डसेर यिनकाे मृत्यु भएकाे थियाे । त्यही सात दिनकाे अवधिमा [[शुकदेव]]बाट यिनले [[भागवत|श्रीमद्भागवत पुराण]] सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएकाे हाे । <ref name="">अाप्टे, वामन शिवराम (सन् १९६६), '''संस्कृत-हिन्दी काेश''', दिल्ली ः माेतीलाल बनारसीदास पब्लिसर्स</ref>
[[श्रेणी:महाभारत]]
[[श्रेणी:पुराण]]
"https://ne.wikipedia.org/wiki/परीक्षित" बाट अनुप्रेषित