"परीक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
परीक्षित [[अर्जुन]]का नाति तथा [[अभिमन्यु]]का छाेरा हुन् । पाण्डव उत्तराखण्ड जानुअघि [[युधिष्ठिर]]का उत्तराधिकारीका रूपमा [[हस्तिनापु]]रकाे राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नेु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेकाे सर्पले डसेर यिनकाे मृत्यु भएकाे थियाे । त्यही सात दिनकाे अवधिमा [[शुकदेव]]बाट यिनले [[श्रीमद्भागवत]] सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएकाे हाे ।
[[श्रेणी:महाभारत]]
[[श्रेणी:पुराण]]
"https://ne.wikipedia.org/wiki/परीक्षित" बाट अनुप्रेषित