"पुराण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
 
|-
| [[ब्रह्म पुराण]] || १०,००० श्लोकहरू || सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणकाे मूल विषय हाे । यस पुराणमा पृथु राजाकाे चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिकाे चरित्र, तीर्थहरूकाे माहात्म्य एवं अनेक भक्तिपरक अाख्यानहरूकाे सुन्दर चित्रण गरिएकाे छ । यस पुराणमा ब्रह्मलार्इ सर्वाेपरि मानिएकाे छ । यसकाे अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । <ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूृर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडाैं ः विद्यार्थी प्रकाशन प्रा.लि.</ref>[http://www.hi.wikipedia.org/wiki/ब्रह्म_पुराण ]
|-
| [[ब्रह्माण्ड पुराण]] || १२,१०० श्लोकहरू || यसकाे प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डकाे सृष्टिक्रम वर्णन गर्नु रहेकाे छ । यसकाे अनुष्ठान समय ५ या ७ दिन रहेकाे बताइएकाे छ ।<ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूृर्वीय चिन्तन परम्परा (२०६६ : १६०), काठमाडाैं ः विद्यार्थी प्रकाशन प्रा.लि.</ref> ललित सहस्रनाम यसमा छ ।
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित