"पुराण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
| [[ब्रह्माण्ड पुराण]] || १२,१०० श्लोकहरू || यसकाे प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डकाे सृष्टिक्रम वर्णन गर्नु रहेकाे छ । यसकाे अनुष्ठान समय ५ या ७ दिन रहेकाे बताइएकाे छ ।<ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूृर्वीय चिन्तन परम्परा (२०६६ : १६०), काठमाडाैं ः विद्यार्थी प्रकाशन प्रा.लि.</ref> ललित सहस्रनाम यसमा छ ।
|-
| [[ब्रह्मवैवर्त पुराण]] || १८,००० श्लोकहरू || ब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूकाे वर्णन र मानव कल्याण यसकाे मूल प्रतिपाद्य विषय रहेकाे पाइन्छ ।
|-
| [[गरुड पुराण]] || १९,००० श्लोकहरू ||
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित