"थामी जाति" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
रामेछापका डढुवा, बेताली, प्रिती आदि गाविस र इलाम जिल्लाका [[गोरखे]], [[नयाँवजार]] र [[जोगमाइ]] गाविसमा पनि थोरै सङ्ख्यामा थामीहरूको बसोबास रहेको छ।
 
अरु जतिकोजातिको तुलनामा थामी जातिको संस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी विवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता लाखौं बाहिर नआएका संस्कारहरू छन् थामी जाति भित्र। तर पनि आजसम्म न सरकारले यसलाई संरक्षण गर्ने गमर्को गर्‍यो। न त हामी आफैँले प्रयास गर्न सकियो। आज रोजिरोटीको लागि सबै युवा शहरमा छन्। गाउँघर प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
 
अति सीमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित