"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Liverpool FC}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
|image = [[चित्र:Liverpool FC.png|frameless]]
|fullname = लिभरपुल फुटबल क्लब
|nickname = रेड्स
|founded = १५ मार्च सन् १८९२
|ground = [[एनफिल्ड]]
पङ्क्ति ४७:
}}
 
'''लिभरपुल फुटबल क्लब''' [[लिभरपुल]]मा अवस्थित एक अंग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अंग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ।
 
लिभरपुल फुटबल क्लबको स्थापना सन् १८९२ मा भएको हो र स्थापना भएको एक बर्षपछी यो फुटबल लिगमा सामेल भएको थियो । लिभरपुलक्लबको फुटबलस्थापना क्लबकोकालदेखि छिमेकीकोनै रुपमालिभरपुलले उसकोएन्फिल्ड सबैभन्दारङ्गशालामा ठुलोखेल्ने प्रतिद्वन्दीगरेको [[एभर्टन]]छ। लिभरपुलको [[म्यानचेष्टरइतिहासमा यूनाइटेड१९७० (फुटबल क्लब)]]८० रहँदैका आएकोदशक सर्वाधिक सफल क्लबलेसमय सन्थिए १९६४जसमा देखिबिल रातो शर्टशाङ्लीसेतोबभ प्यान्टलाईपेसलीको पछीछुट्टाछुट्टै आएरनेत्रित्वमा बदलेकोलिभरपुलले ११ लिग क्लबकोउपाधि आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(युसात विलयुरोपियन नेभरउपाधि वाकहासिल अलोन)गरेको रहेकोथियो।
 
लिभरपुलका समर्थक दुइटा ठुला दुर्घटनामा परेका छन्। सन् १९८५ मा अनियन्त्रित रुपमा लिभरपुलका समर्थक हिसिल रङ्शालामा छिर्न खोज्दा रङ्शालाको भित्ता खसी ३९ जना युभेन्टस समर्थकको
म्रित्यु भएको थियो जसका कारण इङ्लिश क्लबहरुलाई पाँच वर्षका लागि यरोपियन प्रतियोगिताहरुमा भाग लिन नपाउने प्रतिबन्ध लगाइयो। सन् १९८९ मा हिल्सबरो रङ्गशालामा भएको दुर्घटनामा ९६ लिभरपुल समर्थको ज्यान गएको थियो।
 
लिभरपुल फुटबल क्लबको छिमेकीको रुपमा उसको सबैभन्दा ठुलो प्रतिद्वन्दी [[एभर्टन (फुटबल क्लब)]] र [[म्यानचेष्टर यूनाइटेड (फुटबल क्लब)]] रहँदै आएको छ । क्लबले सन् १९६४ देखि रातो शर्ट र सेतो प्यान्टलाई पछी आएर बदलेको छ र पुरै रातो शर्ट, प्यान्ट र मोजा लगाउने गरेको छ। क्लबको आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(यु विल नेभर वाक अलोन) रहेको छ ।
 
==इतिहास==
Line ५६ ⟶ ६१:
 
==रङ्गशाला==
[[File:Anfield, 20 October 2012.jpg|thumb|right|200px|एन्फिलडएन्फिल्ड रङ्गशाला]]
 
==खेलाडीहरू==