"भजन" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:समाज जोडियो
correcting encoding issues
पङ्क्ति १:
नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लाेकगीतकाेलोकगीतको रूपमा मुखपरम्परामा गाइँदै अाएकाेअाएको यस भजनमा खैंजडी,डम्फु, मजुरा अादि बाजाहरूकाेबाजाहरूको पनि अावश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । तिनमध्ये एकजनाले खैंजडी मुसार्दै गीतकाेगीतको गेडा यसरी झिक्छ-
:'''अशाेककाेअशोकको वनमा'''
:'''सिसाैकाेसिसौको फेदमा'''
:'''रुन्थिन् साीतामार्इ'''
:यति भनिसकेर उसैले भट्याउँदै साेध्छसोध्छ-
:'''हाेहो कि हाेइनहोइन''' ?
:यसपछि अरुले पनि उसलार्इउसलाई साथ दिंदं भट्याउँदै भन्छन्-
:'''हाेहो, हाेहो'''
:यसमा अघिबाट भट्याउनेले '''नारायण''' भन्छ र सामूहिक स्वरमा अरूले '''हरिहरि''' भन्छन् ।
:त्यसपछि बाजा बजाउनेहरू उफ्रँदे, बस्तै, कम्मर मर्काउँदै, भुइँ ढाेग्दैढोग्दै स्वर तानीतानी भजनकाेभजनको चरणलार्इचरणलाई यसरी भट्याइरहन्छन्-
:'''हाेहो हाेहो रुन्थिन् सीतामार्इ'''
:'''हाेहो हाेहो रुन्थिन् सीतामार्इ ।'''
:यसरी पराकाष्ठामा नपुगुन्जेल भजन लम्बिदै जान्छ ।<ref>नेपाली साहित्यकाेशसाहित्यकोश (२०५५), '''नेपाली लाेकसंस्कृतिलोकसंस्कृति र साहित्य''', काठमाडाैंकाठमाडौं ः ने.रा.प्र.प्र.</ref>
== सन्दर्भ सामग्री ==
{{Reflist}}
"https://ne.wikipedia.org/wiki/भजन" बाट अनुप्रेषित