"उल्का पिण्ड" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्ष...
(कुनै भिन्नता छैन)

१०:०२, २६ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसित घर्षण हुन्छ । घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ । त्यसमा भएका पदार्थहरु ग्यास बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जान्छ्न् । यसैलाई उल्का पिण्ड वा त्यै उल्का पिण्ड खस्नुलाई उल्कापात भनिन्छ ।
आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अंग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ ।