"पुच्छ्रेतारा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भएका कुचो आकारका चहकिला वस...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भएका कुचो आकारका चहकिला वस्तुहरु देखिन्छ्न्, यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु भनिन्छ । यिनिहरु केहि वर्षको अन्तरालमा सूर्यदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछी पश्चिमी आकाशमा देखिन्छ्न् । <br />
पुच्छ्रेताराहरु वास्तवमा ग्यासिय बरफका डल्लाहरु हुन् । यिनिहरुको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलकण मिश्रित ग्यासिय वायुमण्डल हुन्छ । पुच्छ्रेतारा घुम्दै [[सूर्य]]को नजिक आईपुग्छ । त्यसका सतही बरफहरु बाफमा बदलिन्छ्न् । यसरी बनेको ग्यास र बरफका कणहरु सौर्यबतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न् ।
[[चित्र:Bradfield.JPG|Bradfield|thumb|left|250px|आकाशमा पुच्छ्रेताराको दृश्य]]
"https://ne.wikipedia.org/wiki/पुच्छ्रेतारा" बाट अनुप्रेषित