"मिथेन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''आणविक सुत्र - CH<sub>4</sub>'''<br /> == परिचय == सबभन्दा सर्ल एलिफाटिक हाइड्र...
 
Spelling/grammar correction
पङ्क्ति १:
'''आणविक सुत्र - CH<sub>4</sub>'''<br />
== परिचय ==
सबभन्दा सर्ल एलिफाटिक [[हाइड्रोकार्बन]]का रुपमारूपमा मिथेनलाई चिनिन्छ । यो ग्यास तेलको शुद्धीकरण गर्दा प्राकृतिक ग्यास, कोइलाखानी तथा गोबर ग्यासमा समेत पाइन्छ । यो ग्यास धापिलो क्षेत्र(marshy place) मा पाइने भएकाले Marsh gas पनि भनिन्छ ।
== उपयोगिता ==
# मिथेन घरेलु [[एलपी ग्यास]] का रुपमारूपमा प्रयोग गरिन्छ ।
# विभिन्न यौगिकहरु जस्तै: क्लोरोफर्म, कार्बन टेट्राक्लोराइड, मिथाइल अल्कोहल, फर्माल्डिहाइड बनाउन प्रयोग गरिन्छ ।
# [[हाइड्रोजन]]को औधोगिक उत्पादन गर्न प्रयोग गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/मिथेन" बाट अनुप्रेषित