"सिमेन्ट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सिमेन्ट क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको मिश्रण...
(कुनै भिन्नता छैन)

१०:०९, २५ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

सिमेन्ट क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको मिश्रण हो । पानीसँग मिसाएर सुकेपछी सिमेन्ट कडा बनि पत्थर जस्तो बन्छ । सिमेन्टलाई चुनढुंगा र एक विशेष प्रकारको क्ले माटोबाट तयार गरिन्छ ।