"मिथेन" का संशोधनहरू बिचको अन्तर

सर्ल एलिफाटिक हाइड्रोकार्बन
Content deleted Content added
नयाँ पृष्ठ: '''आणविक सुत्र - CH<sub>4</sub>'''<br /> == परिचय == सबभन्दा सर्ल एलिफाटिक हाइड्र...
(कुनै भिन्नता छैन)

१०:०४, २५ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

आणविक सुत्र - CH4

परिचय

सबभन्दा सर्ल एलिफाटिक हाइड्रोकार्बनका रुपमा मिथेनलाई चिनिन्छ । यो ग्यास तेलको शुद्धीकरण गर्दा प्राकृतिक ग्यास, कोइलाखानी तथा गोबर ग्यासमा समेत पाइन्छ । यो ग्यास धापिलो क्षेत्र(marshy place) मा पाइने भएकाले Marsh gas पनि भनिन्छ ।

उपयोगिता

  1. मिथेन घरेलु एलपी ग्यास का रुपमा प्रयोग गरिन्छ ।
  2. विभिन्न यौगिकहरु जस्तै: क्लोरोफर्म, कार्बन टेट्राक्लोराइड, मिथाइल अल्कोहल, फर्माल्डिहाइड बनाउन प्रयोग गरिन्छ ।
  3. हाइड्रोजनको औधोगिक उत्पादन गर्न प्रयोग गरिन्छ ।
  4. मिथेनबाट प्राप्त हुने कार्बन ब्ल्याक रबर उद्योगमा प्रयोग हुन्छ ।
  5. छाप्ने मसी र रङ बनाउन यसको प्रयोग गरिन्छ ।