"हाइड्रोकार्बन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: कार्बनहाइड्रोजनको बीचमा बोन्डिङ भएर बनेका यौगिकहरुलाई...
(कुनै भिन्नता छैन)

१८:३४, २४ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

कार्बनहाइड्रोजनको बीचमा बोन्डिङ भएर बनेका यौगिकहरुलाई हाइड्रोकार्बन भनिन्छ । मिथेन (CH4), इथेन (CH3CH3) जस्ता यौगिकहरु कार्बन र हाइड्रोजनको बीचमा बोन्डिङ भएर बनेकाले यिनिहरुलाई हाइड्रोकार्बन भनिएको हो । यि यौगिकहरुको प्रमुख स्रोत भने पेट्रोलियम वस्तु हुन् ।