"ग्लिसेरोल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भएको बाक्लो तरल पदार्थ हो । यो पानीमा घुल्दछ तर [[इथर (रसायन)]] मा घुल्दैन ।
ग्लिसेरोल एउटा ट्राइहाइड्रीक [[अल्कोहल]] हो । प्रोपेनलाई विभिन्न [[रासायनिक प्रतिक्रिया]]हरु गराई तिनओटा हाइड्रोजनलाई तिनओटा OH [[रेडिकल]]ले विस्थापित गराई ग्लिसेरोल तयार गर्न सकिन्छ ।
[[चित्र:Glycerin - Glycerol.svg|Glycerin - Glycerol|thumb|left|250px|ग्लिसेरोलको संरचनात्मक सुत्र]]
== ग्लिसेरोलको उपयोगिता ==
# सुर्तीलाई रसिलो (नसुकाई) राख्न, फलफूल र खाद्य पदार्थहरुलाई नसुकाई, नकुहाई राख्न पनि यसको प्रयोग गरिन्छ ।
Line ६ ⟶ ७:
# छालालाई फुट्नबाट जोगाउन यसको प्रयोग गरिन्छ ।
# उच्चस्तरको टोइलेट [[साबुन]] तथा कस्मेटिकका समानहरु बनाउन प्रयोग गरिन्छ ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/ग्लिसेरोल" बाट अनुप्रेषित