"इथर (रसायन)" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन्छ । उदाहरण : डाइमिथाइल इथर(CH<sub>3</sub>OCH<sub>3</sub>), डाइइथाइल इथर(C<sub>2</sub>H<sub>5</sub>OC<sub>2</sub>H<sub>5</sub>)
साधारणतया डाइइथाइल इथर लाई नै इथर भनिन्छ । यो रङघिन, प्रज्वनशिल र वास्पशिल पदार्थ हो । यो [[अल्कोहल]]मा घूलनशिल छ तर पानीमा कम मात्रामा घुल्छ । कडा सल्फ्युरिक अम्लको मद्धतले अल्कोहलबाट पानी निकालेर इथर बनाइन्छ ।
[[चित्र:Ether.png|Ether|thumb|left|250px|इथरको संरचना]]
== इथरको उपयोगिता ==
# ज्यादै वाष्पशिल पदार्थ भएकाले चिस्याउने पदार्थका रूपमा यसलाई प्रयोग गरिन्छ ।
# सानोतिनो घाउखटिरा चिर्चा दुखेको थाहा नपाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
# विभिन्न वस्तुहरु विशेष गरि जैविक यौगिकहरु घुलाउन सक्ने क्षमता भएकाले यसलाई घोलकको रूपमा प्रयोग गरिन्छ ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/इथर_(रसायन)" बाट अनुप्रेषित