|
|
[[File:Flag of Germany 1933.svg|thumb|नाजीवादी जर्मनीको झण्डा]]
'''नाजीवाद''', [[रष्ट्रिय समाजवादी]] जर्मन मजदुर पार्टीकोपार्टी]]को (NSDAP) छोटकरी [[जर्मन भाषा|जर्मन]] नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह [[एडोल्फ हिटलर]]को पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरुको राष्ट्रवादी भावनालाई दुरुपयोग गर्दै कठोर तानाशाही शासन सन् १९८९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रुपमा स्थापित भयो । जर्मनहरुको अन्ध-राष्ट्रवादी र जर्मनहरु सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी [[दोस्रो विश्वयुद्ध]]को मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद' को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरुमा उपद्रवीहरु पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।
[[Category:युरोपको इतिहास]]
|