"बुधुक क्याम्पस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[धनकुटा]] जिल्लाको [[मौनाबुधुक]] गाविसमा पर्ने यस बुधुक क्याम्पसको स्थापना विक्रम सम्वत २०६९ सालमा भएको हो । [[त्रिभुवन विश्वविद्यालय]] शिक्षा संकायबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा बिएड कक्षाका अङ्ग्रेजी र नेपाली बिषयको पठनपाठन हुनेगर्दछ ।<br />
यस क्यापसको समुद्गघाटन विक्रम सम्वत २०६९ आश्विन १५ गतेका दिन पूर्व प्रधानमन्त्री [[सूर्यबहादुर थापा]]बाट भएको हो ।
[[चित्र:Budhuk Campus.jpg|Budhuk Campus|thumb|left|250px|बुधुक क्याम्पस कार्यालय]]
 
[[श्रेणी:नेपालका क्याम्पसहरू]]